News Portal

  • किरात राई यायोक्खा मकाउको फेब्रुअरी १९ तारिख महाधिवेशन, आवश्यक सम्पूर्ण तयारी पुरा

    हिमालीसंचार संवाददाता
    २६४ पटक

    मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत किरात राई यायोक्खा मकाउले तेस्रो महाधिवेशन आगामी फेब्रुअरी १९ तारिख गर्ने भएको छ। किराया मकाउले आवश्यक सम्पूर्ण तयारी पुरा गरेको छ।

    किरात राई यायोक्खा मकाउले तेस्रो महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा गरेको संस्थाका सचिव प्रजोत हाङखिम राईले हिमालीसंचारडटकमसंग बताए। सचिव राईका अनुसार आन्तरिक सम्पूर्ण तयारी सकेर अधिवेशन स्थान समेत तोकिएको जानकारी दिए। 

    किरात राई यायोक्खा मकाउले विश्वमा कोरोना महामारीका कारण अधिवेशन सम्पन्न गर्न केहि प्राविधिक समस्या रहेको समयमा केहि बिलम्ब भयो। तर, कोभिड – १९ को जोखिम  हटेको मकाउ सरकारले संकेत दिएसंगै किराया मकाउले अधिवेशन गर्न लागेको हो। 

    किराया मकाउका सचिव राईले टाउन वेल रेष्टुरेन्ट सानमालो स्थित अधिवेशन गर्न लागेको समेत जानकारी दिए। फेब्रुअरी १९ तरिख आइतबार साझ ५ बजेदेखि कार्यक्रम हुने जानकारी दिएका छन्। 

    किराया मकाउका कार्यवाहक अध्यक्ष केशव राईले तोकिएको स्थान, समय र मितिमा कार्यक्रम हुने निश्चित भएको बताए। ‘मकाउमा रहनु हुने किरात राई दाजुभाई तथा दिदिबहिनीहरुमा विशेष उपस्थितिको लागि हार्दिक चुल्हो निम्तो छ।’ किराया मकाउ तपाई हामी किरात राई समुदायको मातृ संस्था भएको हुदा सबैले आपनत्व ग्रहण गर्नु पर्दछ। संगठीत भएर आवश्यक सल्लाह, सुधाव र सुधारका विषयमा गहण छलफल दिन हुन समेत अनुरोध गरेका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...