News Portal

मोरङमा पूर्व विधार्थी मञ्चद्वारा विधार्थी सम्मान तथा अन्य सामाग्री वितरण गऱ्यो

हिमालीसंचार संवाददाता
१६० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ६ स्थित पव्लिक उच्च माध्यमिक बिधालय रंगेलीको प्रांगणमा पुर्व  विद्यार्थी मञ्चद्वारा सरस्वती पूजाको अवसरमा अक्षर शुभारम्भ हुने बालबालीकाहरुलाई बिधालय पोशाक, स्लेट पाटी, कपी लगायतका सामग्री वितरण गरेको छ ।

त्यस्तै, २०७८ सालमा एसइइ परीक्षामा सामुदायक बिधालयबाट उत्कृष्ट अंक ल्याउने छात्र, छात्राहरुलाई नगद सहित प्रमाण पत्र समेत हस्तान्तरण गरिएको थियो । सो कार्यक्रममा मिनिल्याण्ड बोर्डिङवाट एसएलसी पास गरी मेरील्यान्ड कलेज माध्यमिक तहमा अध्ययनरत सिम्रन अग्रवालले नेपाल टपर भएको खुशिमा मञ्चले दोसल्लाह र नगद सहित सम्मान गरेको थिए। रिता झाले स्कुलको ड्रेस समेत वितरण गरेकी थिइन्। 

कार्यक्रमको सभापति पुर्व बिधार्थी अध्यक्ष भीमचन्द सरल, प्रमुख अतिथि पूर्व प्रधानाध्यापक सुरेश मिश्र, विशिष्ट अतिथि रंगेली नगरपालिकाको मेयर दिलिप बगडिया, प्रदीप चाचान, श्याम लाल शर्मा, प्रधानाधायपक वीरेन्द्र कुमार साह, मछिन्द्र कटवाल,  वडाध्यक्ष सुजित मण्डल, मंगलचन्द बगडियऻ, मनोज अग्रवाल, शंकर साह, विनोद मण्डल, कमलेश्वर ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...