News Portal

धुनिवेशी आवासीय स्कुलमा सरस्वती पूजाकाे अवसरमा अक्षरारम्भ

हिमालीसंचार संवाददाता
६०७ पटक

सुजन कडेल
धादिङ। धुनिवेशी आवासीय माध्यमिक बिद्यालय धुनिवेशी धादिङमा सरस्वती पूजाकाे अवसरमा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ।

हरेक वर्ष हुने गरेकाे यस कार्यक्रममा यसपटक पाँच सय जना बिद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे।

सरस्वती पूजाकाे अवसरमा निःशुल्क भर्ना लिदै आएको उक्त बिद्यालयमा करिब पचास जना नयाँ भर्ना भएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...