News Portal

सुरज मादेन लिम्बु र तारा लिङदेनको “पीपल बिना” बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३३८ पटक

काठमाडौं – युवा गायक सुरज मादेन लिम्बु र गायिका तारा लिङदेनको “पिपल बिना” बोलको म्युजिक भिडियो सुरज मादेन लिम्बु अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

राज चाम्लिङको शब्द संगीत रहेको गीतमा पदम राना मगरले संगीत संयोजन गरेका छन भने राजु कार्कीले मिक्सिङ गरेका छन्। सार्वजनिक गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको एक युगल प्रेमिल आधुनिक गीतको अफिसियल म्युजिक भिडियोको निर्देशक विजय मगरको रहेको गीत सनम तामाङको छायांकन र राजन खड्काको भिडियो सम्पादन गरेको छ। 

सार्वजनिक गीतका गायक एक कुशल गायकको राम्रो परिचय बनाउदै लोकप्रीयताको शिखर चुम्दै गरेका युवा गायक सुरज मादेनको परिपक्क गायिका तारा लिङदेनको अत्यान्तै सालिन  मोठो आवाजले यस गीतको शब्द र संगीतलाई खुब सुहाएको छ। 

पछिल्लो समय प्रेमिल भाव बोकेको अत्यान्तै राम्रो शब्द, संगीत, संगीत संयोजन र गायकी रहेको यो सालिन गीतलाई दर्शक तथा श्रोताहरुले मनपराई दिने कुरा प्रति आफुहरु बिश्वस्त रहेको कुरा यस गीतको निर्माण पक्षले हिमालीसंचारडटकमलाई बताए।

म्युजिक भिडियो यहा हेर्नुस् 

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...