News Portal

  • मोरङको रंगेली स्थित रत्न विधालयद्वारा शैंक्षिक अन्तरक्रिया सम्पन्न

    हिमालीसंचार संवाददाता
    १२६ पटक

    रबिन्द्र बराल/मोरङ – “शिक्षा आजको आवश्यकता” भन्ने मूल नाराका साथ रंगेली नगरपालिका ३ स्थित रत्न माध्यमिक विद्यालय रञ्जनीले  शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    उक्त कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिका प्रमुख   दिलिप कुमार अग्रवाल, विशिष्ट अतिथि उपमेयर भुमा पराजुली, वडा अध्यक्ष भरत राज प्रसाई, स्थानीय लोक बहादुर काफ्ले,  तुलामा दमाई लगायतको उपस्थिति रहेको थियो।  

    मेयर बगडियाले भने रत्न माध्यमिक बिधालयलाई नमुना बिधालय बनाउने शिक्षा आयोगबाट उतीर्ण भएको शिक्षाकलाई पहिलो प्राथमिकता दिईने सामुदायिक बिधालयलाई कुनै पनि अभिभावकहरुले कमजोर नठान्न समेत आग्रह समेत गरेका छन। 

    नयाँ शैक्षिकसत्रदेखि बालविकास कक्षामा अंग्रेजी माध्यमबाट  पठनपाठन समेत गरिने उनले बताए । अभिभावकहरुले समेत  सामुदायिक बिधालयलाई नीजि बिधालय सो सरह हरेक प्रकारको काम कर्तव्य गर्दे गएमा सामुदायिक बिधालयको स्तर बढदै जानेर सामुदायिक बिधालय समेत नमुना बिधालय बनाउन ठुलो सहयोग हुने समेत अपेक्षा राखेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...