News Portal

  • मधेश केन्द्रित बालविवाह, बहुविवाह, दाइजो प्रथा लगायतका विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    १०० पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित नगरपालिकामा मधेश केन्द्रित समाजमा विद्यमान सामाजिक समस्याका रुपमा रहेको बालविवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सीको आरोप लगायतका बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

    बार्षिक कार्यक्रम अन्तर्गत मधेशमा दिनप्रतिदिन बाल विवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सिको आरोप लगायत घटनाहरु बढिरहेको बिषयमा आयोगका  सदस्य सावित्रा कुमारी शर्मा, उपसचिव ओमकार साह, अधिवक्ता रुकमणि दाहालले वालविवहा, बहुविवहा लागायतका बिषयमा सहभागीहरुलाई जानकारी समेत गराएका थिए । 

    कार्यक्रमा रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, सुनिता सिटौला, देवन्ता राजवंशी, विभिन्न बिधालयका बालबालिका लगायतको सहभागीता रहेको थियो । सहभागीहरुलाई बोक्सिको आरोपसम्बन्धी कसुर भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले नजिकको प्रहरी कार्यालयमा लिखित निवेदन वा मौखिक सूचना दिनु पर्ने, घटना भए गरेको मितिले ९० दिनभित्र उजुरी दिनु पर्ने  गर्नुपर्छ ।  

    मधेशमा बोक्सिको आरोप लगाई मलमूत्र खुवाउने, नग्न पारी घुमाउने र कुटपिट गर्ने जस्ता जधन्य अपराध गर्नेलाई ५ वर्षदेखि ८ वर्ष कैद सम्म जरिवाना हुने समेत जानकारी गराएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...