News Portal

सभामुखमा देवराज धिमिरे निर्वाचित : नेतृ न्यौपानेको प्रस्तावमा मत विभाजन गर्नु नपर्ने

हिमालीसंचार संवाददाता
१७५ पटक

काठमाडौं – नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मत विभाजन भर्खरै  सकिएको छ । घिमिरेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको थियो । विपक्षमा १०० मत परेको छ ।

विपक्षमा परेको मत नै नेपाली कांग्रेसका तर्फबाट सभामुख पदको उमेदवार रहेकी ईश्वरीदेवी न्यौपानेका लागि आउने मत हो। घिमिरेलाई सभामुखमा गरिएको प्रस्तावका पक्षमा बहुमत जुटेकाले न्यौपानेको प्रस्तावमा मत विभाजन गर्नु नपर्ने भएको छ।

आजको मत विभाजन सकेर मत सच्याउन तीन मिनेटको समय निर्धारण गरिएकोमा कसैले सच्याएनन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा २६८ सांसद मात्र उपस्थित थिए ।

प्रतिकृया दिनुहोस्

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...