News Portal

ग्रामीण सेवा युवा क्लब गंगा जमुना ७ धादिङद्वारा माघेसंक्रान्ति विशेष कार्यक्रम आयाेजना

हिमालीसंचार संवाददाता
४७४ पटक

धादिङ– ग्रामीण सेवा युवा क्लबद्वारा माघेसंक्रान्तिकाे पावन अवसरमा २० वर्षभन्दा मुनिकालाई फुटबल खेल प्रतियोगिता गोरु जुधाई लगायत विभिन्न कार्यक्रम रहेको हुँदा कार्यक्रममा उपस्थित भईदिनु हुन आयोजक टिमले अनुरोध गरेको छ।प्रमुख अतिथिमा नेपाली कांग्रेस बागमती प्रदेशका समानुपातिक सांसद शिवराज अधिकारी र बिशेष अतिथिमा रविन अधिकारी अधिकारी गगा जमुना गाउँ पलिका वडा नं ७ का वडा अध्यक्ष रहेकाे छ।

कार्यक्रमको अायाेजक ग्रामीण सेवा युवा क्लबले गरेको छ भने कार्यक्रमको सहअायाेजक गंगा जमुना ७ गाउँपालिका धादिङले गरेको छ। फुटबल पुस ३० गतेबाट शुरु हुने र बाँकी विभिन्न कार्यक्रम माघ १ गते बाट हुने जानकारी नेवि सङ्घका बिद्यार्थी नेता रवीन्द्र दाहाल दाहालले बताए।

कार्यक्रमको आकर्षणहरु:-

(१) U20 फुटबल प्रतियोगिता
(२) हाडि फुटाई प्रतियोगिता
(३) गाेरु जुधाइ प्रतियोगिता
(४) बेलुन फुटाई प्रतियोगिता

सम्पर्क व्यक्तिहरु
सुनील थापा
9813286138
रवीन्द्र दाहाल
9813286138
रमेस दाहाल
9802004648
सन्तोष थापा
9813238627
कार्यक्रम हुने स्थान- बुढाथुम पिठे गंगा जमुना ७ धादिङ

 

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...