News Portal

  • मोरको रंगेली बसपार्कमा युवाहरुले नेपालको झण्डा ठ्याए

    हिमालीसंचार संवाददाता
    १७७ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालीका ७ स्थित बस पार्कमा राष्ट्रनिनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा बसपार्कमा स्थानीय युवाहरुको सक्रियतामा रंगेली विराटनगर सडक खण्ड अन्तर्गत बस पार्क चोकमा  नेपालको राष्ट्रिय झण्डा ठ्याएका छन । 

    स्थानी युवाहरुले पृथ्वी नारायण शाहको सम्झना स्वरुप बस  पार्कमा युवाहरुले नेपालको राष्ट्रिय झण्डा अहिलेसम्म पृथ्वी नारायण शाहको योगदानको कारण झुक्न नदिएको हुनाले युवाहरुले समते नेपालको राष्ट्रिय झण्डा झुक्न नदिने स्थानीय गोकुल गिरीले बताए । युवाहरुले चोकमा टिनको ड्राममा माटो भरेर एउटा बाँसको लिङगो गाडेर नेपालको राष्ट्रिय झण्डा ठ्याएका हुन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...