News Portal

ग्रामीण सेवा युवा क्लब गंगा जमुना ७ धादिङद्वारा माघे शक्रान्ति विशेष कार्यक्रमकाे आयोजना

हिमालीसंचार संवाददाता
६५२ पटक

धादिङ– ग्रामीण सेवा युवा क्लबद्वारा माघेसंक्रान्तिकाे पावन अवसरमा २० वर्षभन्दा मुनिकालाई फुटबल खेल प्रतियोगिता गोरु जुधाई लगायत विभिन्न कार्यक्रम रहेको हुँदा कार्यक्रममा उपस्थित भईदिनु हुन आयोजक टिमले अनुरोध गरेको छ।

कार्यक्रमको अायाेजक ग्रामीण सेवा युवा क्लबले गरेको छ भने कार्यक्रमको सहअायाेजक गंगा जमुना ७ गाउँपालिका धादिङले गरेको छ। फुटबल पुस ३० गतेबाट शुरु हुने र बाँकी विभिन्न कार्यक्रम माघ १ गते बाट हुने जानकारी नेवि सङ्घका बिद्यार्थी नेता रविन्द्र दाहालले बताए।

कार्यक्रमको आकर्षणहरु:-

(१) U20 फुटबल प्रतियोगिता
(२) हाडि फुटाई प्रतियोगिता
(३) गाेरु जुधाइ प्रतियोगिता
(४) बेलुन फुटाई प्रतियोगिता

सम्पर्क व्यक्तिहरु
सुनील थापा
9813286138
रवीन्द्र दाहाल
9813286138
रमेस दाहाल
9802004648
सन्तोष थापा
9813238627
कार्यक्रम हुने स्थान- बुढाथुम पिठे गंगा जमुना ७ धादिङ

प्रतिकृया दिनुहोस्

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...