News Portal

  • नेपाल राष्ट्रिय कर्मचारी निजामति जिल्ला समितिमा सुवोध आचार्य चयन

    हिमालीसंचार संवाददाता
    १३६ पटक

    रबिन्द्र बराल/मोरङ – “प्रभावकारी जनसेवार पेशागत अधिकार सुनिश्चिताको लागि नेपाल राष्ट्रिय संगठन, शान्ति, सुशासन, आत्मनिर्भरता र राष्ट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन” भन्ने मुल नाराका साथमा नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको पाँचौं जिल्ला सम्मेलनबाट सुवोध आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

    त्यस्तै, कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं चयन भएका छन् । सचिवमा नविन बराल, सहसचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा जयराम राजवंशी चयन भएका छन् । सदस्यहरुमा किरण रिजाल, राजेन्द्र भट्टराई, सुरज गौतम, अर्जुन बाँस्तोला, छेदी मण्डल, राजेन्द्र पराजुली र भुपेन्द्र मण्डल चयन भएका हुन् । विराटनगरमा शनिबार सम्पन्न सम्मेलनले ७ जना केन्द्रीय प्रतिनिधि र १४ जना प्रदेश प्रतिनिधि पनि चयन गरेको छ । 

    केन्द्रीय प्रतिनिधिहरुमा गजेन्द्र भट्टराई, विनोद भण्डारी, श्याम सुब्बा, बसन्तकुमार प्रधान, अर्जुन चौंलागाईं, बासुदेव कुँबर र अर्जुन दुलाल रहेका छन् । प्रदेश प्रतिनिधिमा प्रकाश राई, वेदनिधि नेपाली, सरोज सुवेदी, बालकृष्ण दंगाल, ओमप्रकाश यादव, प्रकाशकुमार श्रेष्ठ, चिन्तामणि पोखरेल, देवी ढुंगाना, दिपक राय, अमृतविलाश पन्त, मनिषा भण्डारी, दिनेश ढुंगाना, शम्भु दाहाल र रत्नप्रसाद चौंलागाईं रहेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...