News Portal

  • खुकुरी एमेच्योर गल्फ प्रतियोगिता हरेक बर्ष प्रायोजन गर्ने खुकुरी रमको घोषणा (भिडियोसहित)

    हिमालीसंचार संवाददाता
    २९९ पटक

    धरान – सुनसरीको धरान धोपा क्यामस्थित खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिताको पहिलो स्करण सम्पन्न भएको छ। प्रमुख प्रायोजक रहेको खुकुरीले प्रत्येक बर्ष प्रायोजन गर्ने धोषणा गरेसंगै धरानमा खुकुरी एमेच्योर गल्फ प्रतियोगिता प्रत्येक बर्ष हुने भएको छ। 

    धरान धोपा क्याम्पस्थित गल्फ कोर्टमा गत जनवरी ६ र ७ तारिख सम्पन्न खेलको समापन समारोहमा खुकुरी रमका ब्राण्ड मेनेजर अभिषेक प्रधानले प्रत्येक बर्ष गल्फ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन्। उनको घोषणासंगै धरान गल्फलगायत खेलाडीहरु उत्सहित भएका छन्। 

    धरानको गल्फ कोर्टस्थित दुइ दिने उक्त प्रतियोगितामा देशभरका ८६ जना कल्फ खेलाडीहरु सहभागि भएको धरान गल्फले जनाएको छ। नेपालकै इतिहासमा एमेच्योर खेलाडी सहभागि भएका धरान क्लबका अध्यक्ष वीरेन्द्र लिम्बुले पुरस्कार वितरण कार्यक्रममा बताए। 

    अध्यक्ष लिम्बुले आर्मी क्लब, काठमाडौं, पोखरा, मुस्ताङ, सुलगुडी, बेलायत लगायत देश विदेशबाट खेलाडीहरु सहभागि भएको बताए। आयोजित दुइ दिने प्रतियोगितामा विजेता खेलाडीहरु युवराज भुजेल, कवि थापा, आदित्य प्रताप सिंह र सिद्धान्त सापकोटा प्रथम भए।

    काजी राई, सन्तोष कार्की, भीम दहाल, सुश्री नोरकिन पाख्रिन त्यस्तै गजेन्द्र लिम्बु, भरत तामाङ, सुरेश प्याकुरेल, प्रवीन शाही ठकुरी, जीवन लिम्बु, युवराज भुजेल, प्रताप केसी र प्रविन राईलगायतले पुरस्कार प्राप्त गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...