News Portal

मेयर साम्पाङलाई जापानबाट आयो पानी हाल्ने विशेष नोजल

हिमालीसंचार संवाददाता
३१६ पटक

धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्क साम्पाङलाई जापानबाट सिआर हाङमाराजा खिम्दुङ बान्तावा राईले वोटविरुवा फुलमा पानी हाल्ने विशेष नोजल सहयोग गरेका छन्।

इटहरी निवासी सिआर हाङमाराजा खिम्दुङ बान्तावाद्वारा धरानका मेयर हर्क साम्पाङले अभियानका रुपमा संचालन गरेका बृक्षरोपन कार्यक्रम मार्फत रोपिएका बोटविरुवा र फूलहरुमा पानी हाल्न सहजहोस् भन्ने उदेश्यले विगत धेरै लामो समयदेखि जापान कर्मथलो बनाएका राईले दश थान नोजल सहयोग गरेको सचेत धराने समुहका सक्रिय सदस्य दीप दिलुङछा राईले हिमालीसंचारडटकमसंग बताए।

राईले उक्त नोजल जापानबाट नै पठाइ दिएका हुनाले टिकाउ हुने दिलुङछा राईको विश्वास रहेको छ। सचेत धराने समुहका सक्रिय सदस्य दिलुङछा राईले हिजो नगरपालिका पुगेर मेयर साम्पाङको कार्यकक्षमैं उक्त नोजल हस्तान्तरण गरेका हुन्। धरानका मेयर साम्पाङले अभियानको रुपमा संचालन गरेका अभियानमा देश विदेशबाट आर्थिक, जिन्सी, भौतिक र नैतिक सहयोग गर्दै आएका छन्। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...