News Portal

मोरङको रंगेली नगरपालिकाको मिनील्याण्ड इङलिस बोर्डिङ स्कुलले क्रिसमस डे मनायो

हिमालीसंचार संवाददाता
२०९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ मा रहेको मिनिल्याण्ड ईङलिस बोर्डिङ स्कुलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दे क्रिसमस डे मनाएका छन्।

आइतबार देशभर क्रिश्चियन धर्मालम्बीहरुका लागि नेपाल सरकारले सार्वजनिक विदा दिएको छ। मिनिल्यान्ड बोर्डिङ स्कुलले समेत  नर्सरीदेखि कक्षा-३ सम्मका बालबालिकाहरुलाई क्रिस्मस मनाउन पहिरनमा धुमधामका साथ बिधालय परिसरमा बालबालिकाहरुले पनि क्रिसमसडे मनाएका छन् । 

चार वर्ण छत्तीस जातमा पनि नेपालमा हरेक धर्मप्रति सामान व्यवहार  गर्दे यस बिधालयले हरेक समुदायको हरेक पर्वलाई उत्तिकै महत्त्वका साथ सबै पर्वहरु बालबालिकाहरुलाई पर्वहरुको बारेमा समेत जानकारी गराउदै आएको बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।  

आयोजित कार्यक्रमा  विभिन्न गितमा नृत्य गर्दे स-साना बालबालिका,  शिक्षिक, शिक्षिकाहरुले समेत मोडल गरेर देखाएका थिए। बिधालयमा बिधार्थीहरुलाई किताबको ज्ञान मात्रै नभए र हरेक पर्वको बिषयमा ज्ञान दिन र लोप हुन लागेको पर्वहरुलाई उजागर गर्न जरुरी रहेको बिधालयका प्रिन्सिपल कार्कीले हिमालीसंचारडटकमसंग बताए 

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...