News Portal

मोरङको इन्जिनियरिङ संकायमा हाजिरी जबाफ प्रतियोगिता सम्पन्न

हिमालीसंचार संवाददाता
१९९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङमा ईन्जिनियरिङ संकायको पठन पाठन हुदै आएता पनि बिधार्थीहरुको क्षमता अभिबृद्धि बढाउने उदेश्यले पहिलो पटक इन्जिनियरिङ क्विज प्रतियोगिता आयोजना गरिएको इन्जिनियरिङ विभागका प्रमुख ईन्जिनियर  कमलेश्वर ठाकुरले हिमालीसंचारडटकमसंग बताए ।

उक्त बिधालयको सभाहलमा क्वजि प्रतियोगिता सम्पन्न गरिएको हो । क्विज प्रतियोगिता विशेष गरेर ईन्जिनियरका बिषयमा प्रश्न सोधिएको थियो। सामाजिक, राजनीतिक तथा विभिन्न क्षेत्रका प्रश्नहरु सोधिएको ठाकुरले बताए । निकट भविष्यमा समेत नयाँ किसिमका कार्यक्रम आयोजना गर्ने समेत बताए।

आयोजित हाजिरी जबाफ प्रतियोगितामा प्रथम, द्वितिया र तृतीय हुने विधार्थीहरुलाई सिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...