News Portal

सुरेन्द्र महर्जन अमरको रमझम म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३८८ पटक

काठमाण्डौ। रमझम रमझम लाग्छ तिमी साथ हुँदा, सुनसान सुनसान लाग्छ तिमी नहुँदा गीतको रचनाकार तथा साहित्यकार सुरेन्द्र महर्जन “अमर”को रचनामा रहेको “रमझम रमझम लाग्छ” गीतको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको छ।

गायिका लुमा स्याङ्बोको सुन्दर आवाजमा रहेको गीतमा संगीत/एरेन्जर राम कार्कीको रहेको छ। भिडियो द लाइफ एक्सप्रेस मुभीबाट निर्माण भएको हो।

उक्त गीतको कलाकारहरूमा करुणा बस्नेत, सोनु परियार, सुमन थापा, आयुष पोखरेलले अभिनय गरेकोमा अथिति कलाकारको रूपमा रोशन कुमार, एलबी लामाको भिडियोमा आगमन भएको देखिन्छ।

सार्वजनिक म्युजिक भिडियोलाई मुख्य निर्देशक रोशन कुमारले निर्देशन गरेको र रचनात्मक निर्देशक प्रेम बस्यालले गरेको छ। श्रृङ्गार कृषा पोखरेलबाट गरिको थियोे भने, भेषभुषा अदिती कलेक्सनको रहेको छ।

भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...