News Portal

  • मगर संघ मकाउले माघे सक्रान्ति मनाउने, यायोक्खाले भूमि पुजा मात्र गऱ्यो

    हिमालीसंचार संवाददाता
    २८३ पटक

    मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत विभिन्न जातिय संस्थाहरुले आफ्नो मौलिक चाड, नेपालीहरुको हरेक चाड-पर्वहरुमा एक जुट भएर मनाउदै आएका छन्। मगर संघ मकाउले आफ्नो विशेष मौलिक चाड माघे संक्रान्ति भव्य रुपमा मनाउने भएको छ।

    मगर संध मकाउले ०७९ सालको माघे संक्रान्ति मकाउ स्थित ल्याण्डमार्क होटलमा आगामी जनवरी १५ तारिख २०२२ साझ ६ बजेदेखि ल्याण्डमार्क होटलको बलरुप बुकिङ गरिएको संधका वरिष्ठ उपाध्यक्ष रामबहादुर मगरले हिमालीसंचारडटकमलाई जानकारी दिए।

    मगर संघ मकाउका उपाध्यक्ष रामबहादुर मगरले मकाउमा रहनु हुने सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई ल्याण्डमार्क होटलमा आयोजना हुने माघे संक्रान्कि विशेष कार्यक्रममा जनवरी १५ तारिख उपस्थितिका लागि हार्दिकताका साथमा अनुरोध गरेका छन्।

    किरात राई यायोक्खाले भूमि पुजा मात्र गऱ्योः किरात राई यायोक्खा मकाउले यो बर्ष उधौली साकेला चाड तथा येलेदोङ ५०८२औं अबसरमा साकेला पार्कमा सामान्य भूमिपुजा मात्र गरेका छन्।

    किरात राई यायोक्खा मकाउका कार्यवाहक अध्यक्ष केशव राई (थुलुङ)ले दिएको जानकारी अनुसार अध्यक्ष राकेश राईको भर्खरै असामयिक निधन भएको हुदा औपचारिक कार्यक्रम गर्न नसकिएको जानकारी दिए।

    किराया मकाउका सचिव प्रजोत हाङखिमका अनुसार संस्थाले यो बर्ष आफ्नो अध्यक्षको दुखद निधन भएको हुदा औपचारिक कार्यक्रम नगर्ने संस्थागत निर्णय गरिएको हुनाले भव्य कार्यक्रम आयोजना गर्न असमर्थ रहेको जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...