News Portal

धुनिबेशि बाेर्डिङ स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

हिमालीसंचार संवाददाता
७२८ पटक

धादिङ – धुनिवेशी माध्यमिक बोर्डिङ स्कूलमा साप्ताहिक रुपमा हुने अतिरिक्त क्रियाकलाप मध्ये आज अन्तर गृह क्विज प्रतियोगिता सम्पन्न भएकाे छ।

रातो, नीलो, पहेंलो र हरियो सदन  चार समुहका प्रतिनिधि बिध्यार्थीहरु समाबेश भएकाे उक्त कार्यक्रम भब्यताका साथ सम्पन्न भएकाे छ।

अन्य तीन प्रतिस्पर्धी समुहलाई पराजित गर्दै रातो सदन प्रथम बन्न सफल भयाे। निलो सदनले दाेस्राे स्थान हासिल गर्न सफल भयाे।भने क्रमस् पहेंलो सदन र हरियो सदनले त्रितिय र सान्त्वना स्थान हासिले गरे।

बिद्यार्थीहरुकाे चाैतर्फी वृद्धि बिकासकाे लागि साथै उनीहरुकाे ज्ञानकाे क्षेत्र बिस्तार गर्नका लागि हरेक हप्ता अतिरिक्त क्रियाकलाप गर्दै आएकाे यस बिद्यालयले आगामी दिनहरूमा पनि अझै परिस्कृत रुपमा बिबिध कार्यक्रमकाे आयाेजना गर्ने लक्ष्य रहेकाे कुरा बताउँदै प्रिन्सिपल भिम बस्नेतले बताए। बिद्यार्थीहरुका लागि उपयोगी हुने गतिविधि गर्दै उनिहरुकाे क्षमता बृद्दिमा टेवा पुर्‍याउन तत्पर रहेकाे बिद्यालय प्रिन्सिपलले बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...