News Portal

  • गायिका रेश्मा पुनको आवाजमा “मालिङगो काटी” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ५४१ पटक

    धरान – गायिका रेश्मा पुनको आवाजमा रहेको म्युजिक भिडियो “मालिङगो काटी” लिम्दुमी क्रियशन युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

    सामाजिक अभियन्ता, साहित्यकार, किरात राई यायोक्खा केन्द्रिय कार्य समितिका पूर्व अध्यक्ष डा. सुमाया राईको शब्द रचना रहेको पूर्वेली लोकलयमा तयार गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतकार डा. राई प्रवासमा रहेर पनी नेपाली गीत संगीतलाई निरन्तर माया गरिरहेकी छिन्। उनी हाल बेलायतमा छिन्। 

    सार्वजनिक गीतको संगीत चर्चित युवा संगीतकार तथा गीतकार डिआर अटुले संगीत भरेका हुन्। संगीतकार डिआर अटुले नै रेकर्ड गरेका गीत लिम्दुमी क्रेशन स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्जर राजु कार्कीले गरेका यस गीतको मिक्सिङ मास्टरिङ पनी उनले नै गरेका हुन्। 

    सार्वजनिक गीतमा बेदना राई, प्रयासदिप राई र प्रकाश लिम्बुको मुख्य अभिनय रहेको गीतका निर्देशक दिनेश माङमु र भूपेन्द्र तुम्बाहाम्फे लिम्बुले छायांकन गरेका गीत अनील रानाले प्राविधिक पक्षको संयोजन गरेका छन्। यस गीतको पोस्ट प्रोटकिशन थाइले क्रेशनले बजारमा ल्याएका हुन्। 

    म्युजिक भिडियो यहाँ हेर्नुस्

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...