News Portal

मेयर साम्पाङको अभियानमा हङकङबाट आएका दम्पत्तिले गरे आर्थिक सहयोग (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६३२ पटक

धरान – घरानका मेयर हर्क साम्पाङले संचालन गरेका श्रमदान अभियानलाई धरान-१३ निवासी विगत धेरै लामो समयदेखि हङकङक बस्दै आएका युगल जोडीले आर्थिक सहयोग गरेका छन्। 

धरान-१३ निवासी दिपेन्द्रकुमार राई र मीना राईले आफ्नो स्वर्गिय माता-पिताको सम्झना श्रमिकहरुका लागि खाजा खर्च स्वरुप ५० हजार रुपैया र श्रमदानमा सहभागी श्रमिकका लागि ३६ जोडी हेन ग्लोवस् श्रम संस्कृति पार्क भित्रको मकालु क्षेत्र परिसरमा पुगेर मेयर साम्पाङलाई हस्तान्तर गरेका थिए।

मेयर साम्पाङ हरेक शनिबार श्रमसंस्कृति पार्क भित्रका विभिन्न क्षेत्रहरुमा विरुवामा सिचाई गर्न व्यस्त हुन्छन्। उनीहरु त्यहि पुगेर अभियन्ता तथा युवा नेता समीर तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरे भने हङकङबाट ल्याएका हेनग्लोवस् मेयर साम्पाङलाई हस्तान्तरण गरिएको थियो । मेयर साम्पाङलाई प्रत्येक्ष भेटन पाउदा हर्ष लागेको प्रतिक्रिया दिएका उनीहरुले धरानका नाम विश्वभर फैलाई दिएको भन्दै उनीहरुले हार्दिकता सहित आभार व्यक्त गरेका थिए। 

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...