News Portal

प्रतिनीधि सभाकाे लागि धादिङ क्षेत्र१ बाट शालिकराम जमकट्टेल विजयी

हिमालीसंचार संवाददाता
४४५ पटक

धादिङ – धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदशे २ मा माओवादी केन्द्रका धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले एमालेका उम्मेदवार गजेन्द्र थपलियालाई ७४२७ मतको अन्तरलेपछि पार्दै विजयी भएका छन्।
माओवादी केन्द्रका जम्कट्टेलले १९,९०३ मत ल्याई विजयी निकटम प्रतिद्वन्दी नेकपा एमालेका गजेन्द्र थपलियाले १२,४७६ हजार मत ल्याएका थिए।

 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...