News Portal

धादिङ क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार रामनाथ अधिकारी विजयी

हिमालीसंचार संवाददाता
५०५ पटक

धादिङ – धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका रामनाथ अधिकारीले निकटम प्रतिस्पर्धी एमालेका खेम लोहनी भन्दा १०,५३३ मत अन्तरले विजयी भएका छन् ।

रामनाथ अधिकारी ३४,४८३ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका खेम लोहनीले २३,९५० मत ल्याएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसुमायाँ तामाङले ५५२५ मत ल्याएकी छिन् भने यो क्षेत्रमा ३३७३ मत बदर भएको छ ।

विजयी भएपछि अधिकारी अाफनो नेता कर्याकर्ता शुभचिन्तक पार्टीका कार्यकर्ताका साथ पार्टी कार्यालय भवन तथा बि पि चाेककाे बि पि शालिकमा फुल माला लगाई बजार परिक्रमा गरि नेपाली काँग्रेसको नयाँ पार्टी कार्यालयमा पुगे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...