News Portal

धादिङ क्षेत्र नम्बर २ राप्रपाका डम्बर तामाङ विजयी

हिमालीसंचार संवाददाता
३५३ पटक

धादिङ– धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश २ मा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका माओवादी केन्द्रका जगत सिंखडा राप्रपाका डम्बर तामाङसँग १३१ मतान्तरले पाराजित भएका छन्।

राप्रपाका डम्बर तामाङले १४४८१ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी सिंखडाले १४,३५० मत ल्याएका थिए।गठबन्धन गर्दा पनि जगत सिंखडा हार्नुमा गठबन्धनमा पनि अन्तरघात भएको हाे भनेर एक नेताले भने।

प्रतिकृया दिनुहोस्

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...