News Portal

सुनसरी – १ (क) प्रदेशसभा सदस्य तर्फको ताजा मतपरिणाम: नेपाली कांग्रेसले लियो अग्रता (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४०० पटक

धरान – सुनसरी – १ (क) प्रदेशसभातर्फ भर्खरै सार्वजनिक भएको दश हजार ३९३ मतपरिणाम गणना हुदा तीन हजार ७६ मत प्राप्त गरी  नेपाली काग्रेसका उम्मेदवार उमेश थापाले अग्रता लिएका छन्।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले दुई हजार ११ मत प्राप्त गरी दोस्रो स्थान कायम गरेका नेपाली कांग्रेसका थापाको पछि रहेका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मदवार उद्धव श्रेष्ठ (मकै) ले शुरुवाती चरणमा अग्रता लिए पनी पछिल्लो समय तेस्रो स्थानमा झरेका छन्। उनले दुई हजार ४१४ मत प्राप्त गरेका छन्। 

त्यस्तै, स्वतन्त्र उम्मदवार समीर तामाङले लालटीन चुनाव चिन्ह्रमा ६५४ मत प्राप्त गरेका गरेका छन् भने क्रमश लौरो-३३९ मत, पानीको धारा-१९९ मत, दाप सहितको खुकुरी-१९० मत, तीर-४७ मत, ढाका टोपी-३७ मत, हजारी-३६ मत, डलफिन-१० मत, पंखा-७, जीप-५ र व्याटमिनटन-२ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जानकारी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...