News Portal

सुनसरी क्षेत्र नं. १ को मतगणना धरानको सभागृहमा दिनको १ बजेदेखि मतगणना हुने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३६६ पटक

धरान – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हिजो सम्पन्न भएको निर्वाचन अन्तरगत सुनसरी क्षेत्र नं. १ धरानको कार्यालय सभागृह भवनमा विहान ९ः०० बजे बसेको सर्वपक्षीय बैठकले सुनसरी क्षेत्र नं. १ धरानमा अपह्रान्न दिनको १ बजेदेखि मतगणना शुरु गर्ने भएको छ। 

आज विहान बसेको सर्वपक्षीय बैठकले २८ बुदामा सर्बपक्षीय निर्णय गरी अहिले दिनको १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिए। 

सुनसरी क्षेत्र नं. १ मा मतदान कार्य सम्पन्न भइ मतपेटिका संकलन भइसकेको हुदा मतगणना गर्नु पर्ने मतपत्र, उपलब्ध स्थान र सुरक्षा व्यवस्था समेतको आधारमा तत्कालै चार वटा मतगणना टोली परिचालन गर्ने, मतगणना गर्ने प्रत्येक टोलीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ सम्बन्धित  उम्मेदवार तथा समानुपातिक निर्वाचन प्रणाली तर्फ सम्बन्धित राजनीतिक दलका एक-एक जना प्रतिनिधि रहने त्यस्तै स्वतन्त्र उम्मदवारहरुको प्रतिनिधिको हकमा सबै उम्मेदवारहरुको उम्मेदवारी दिएको क्षेत्रका एक एक जना नै प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश दिने सहमति समेत भएको छ। 

सुनसरी क्षेत्र नं. १ मा ५५ दशमलप ६१ प्रतिशत मत खेसेको समेत निर्वाच अधिकृत अर्यालले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...