News Portal

  • धरान उपमहानगरपालिका धरानले भोली सार्वजनिक विदा दियो

    हिमालीसंचार संवाददाता
    १६२ पटक

    धरान – धरान उपमहानगरपालिकाले भोली मंगलबार बराह क्षेत्रमा मेलाको अबसरमा नगरभित्र एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। 

    भोली २२ गते मंगलबार कातिके पूर्णिमाको अबसरमा बराह क्षेत्रमा मेला लाग्ने भएको हुदा नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाद्वारा जारी सूचनामा भनिएको छ।

    नगर कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, स्वास्थ्य कार्यालयहरु (अत्यावश्यक सेवा बाहेक) र धरान नगर स्थित सबै विधालय समेत एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको उपमहानगरपालिका धरानले जनाएको छ। त्यस्तै नगर भित्रका कलेजहरु समेतलाई एक दिन विदा दिन अनुरोध गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...