News Portal

द भ्वाइस पोर्चुगल संस्करणमा झापाका विवश उप्रेतीको दमदार प्रस्तुति (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३८२ पटक

काठमाडौं – पूर्वी नेपालको झापा जिल्लाका विवश उप्रेतीले गायन रियालिटी शो द भ्वाइस पोर्चुगिज संस्करणमा उत्कृष्ट प्रस्तुति दिएका छन् । यसै साता भएको ब्लाइण्ड अडिसनमा उनले ‘टिनिज ह्वीस्की’ बोलको गीत गाएर जजलाई मन्त्रमुग्ध बनाएका हुन् ।

उप्रेतीको प्रस्तुतिले चारैजना कोचले कुर्सी घुमाएर उनलाई आगामी चरणको लागि छनोट गरे । केही वर्षदेखि पोर्चुगलमा बस्दै आएला विवश त्यहाँस्थित नेपाली समुदायमा पनि उत्तिकै चर्चित छन् । द भ्वाइस पोर्चुगिजमा छनौट भएपछि पोर्चुगलस्थित नेपाली समुदायले उनलाई जिताउन क्याम्पेन पनि चलाई रहेका छन् ।

यतिबेला द भ्वाइसको अमेरिकी संस्करणमा नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला पनि उस्तै चर्चामा रहेकी छन् । भने द भ्वाइस अफ नेपालमा अहिले ब्याटल राउण्ड चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...