News Portal

गङाजमुना माईको मेला कात्तिक १७ गते हुने

हिमालीसंचार संवाददाता
१०३७ पटक

धादिङगंगाजमुना गाउँ पालिका फुलखर्क धादिङद्वारा  ऐतिहासिक एवम प्रसिद्ध पर्यटकीय जमुना मन्दिर परिसरमा हरिवोधनी एकादशीको अवसरमा गङाजमुना माई मेला आयोजना गरिएको छ।

मिति २०७९ कातिक १७ गते हुने कार्यक्रमका मुख्य आकर्षण स्थानीय झाक्रि लामा नाच मेन्दोमाया तामाङ सेलो  लाखे नाच चउरी घोडा नाच सोरठी नाच भजनमण्डली पञ्चेबाजाको साथमा स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनेछ। गङाजमुना माईको मेलाकाे उपस्थिति हुन सम्पूर्ण भक्तजनहरुलाई गङाजमुना गाउँपालिका हार्दिक अनुरोध गर्दछ।

 मिति – २०७९ कातिक १७
स्थान – गङाजमुना वडा नम्बर ५को  मन्दिर परिसरमा

आयोजक आयोजक – गंगाजमुना गाउँ पालिका फुलखर्क धादिङ

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...