News Portal

स्थानीय फूल नफुल्दा आकासियो फूलको भाउ (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३३१ पटक

धरान – तिहारको छिटो आगमन हुदा स्थानीय फुलबारीमा फूल नफुल्दा यो बर्ष फूलको भाउ ह्वात्तै बढेको छ। यस पालीको तिहार चाडो भयो। बारीमा फूलले कोपिला लगाउदै छन्। त्यसैले बजारभाउ अकासीयको हो।

स्थानीय फूलबारीमा सयपत्री फूलले बजार धान्ने अबस्था नभएका कारण लाखौ रुपैयाको फूल भारतबाट आयात हुने स्थानीय व्यवसायी बताउछन् । नेपालका पूर्वेभेग धनकुटा, ताप्लेजुङ लगायतका क्षेत्रहरुमा फूल कोपिला लगाउदै छ। फूल फुल्न पाएको छैन। त्यसैले गत सालभन्दा यो बर्ष फूलको भाउ ह्वात्तै बढेको हो। 

फूल फुल्ने समयभन्दा अधि तिहार परेको हुनाले स्थानीय उत्पादनको फूल बजारमा आउन पाएन। तेह्रथुमका पुष्प व्यावसायी सूर्य मादेनका अनुसार यसपाली २५ प्रतिशतमात्र फूल फुल्न पायो। त्यसैले लोकल फूलको भाउ ह्वात्तै बढेको उनी बताउछन्। त्यस्तै, धरान वडा नं. १४ का स्थानीय फूल व्यापारी कमल प्रसाद भण्डारीका अनुसार पहाडका फूल अनुसार आफ्नो व्यापार निर्धारण हुने बताउछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...