News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • जिउँदो कुखुरा बोक्ने गाडीमा तयारी मासु खुला रुपमा ढुवानी

    हिमालीसंचार संवाददाता
    १७७ पटक

    काठमाडौं -जिउँदो कुखुरा बोक्ने गाडीमा कुखुराको तयारी मासु खुला रुपमा ढुवानी हुने गरेको पाइएको छ ।शनिबार काठमाडौं महानगरपालिकाको अनगुमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा खुला रुपमा कुखुराको तयारी मासु ढुवानी गरिरहेको अवस्थामा गाडी भेटेको हो ।

    प्र. ३ — ०१, ०२३ च २३८७ नम्बरको दोलखाली कोल्ड स्टोरको गाडीमा भुत्ला फालिएका २०० वटा कुखुरा राखिएको थियो । चालक भुवन गुरुङका अनुसार गाडीमा मासुबाहेक २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र ७ केजी पाङ्ग्रा थिए ।टाउको, पाङ्ग्रा र कलेजो क्यारेटमा राखिएको थियो । पक्राउ परेपछि गुरुङले, गाडी मालिक कुवीर सुनारलाई बोलाएका थिए।

     

    प्रतिकृया दिनुहोस्

    भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ सुरु, १९ माघसम्म संचालन

    काठमाडौं – बालबालिकाको हेरचाह, स्याहार तथा तिनका आवश्यक सामग्रीलाई एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘फेमिली...

    नेपाल चेम्बर एक्स्पो २०८१: स्वदेशी उत्पादन प्रवर्द्धन र अन्तर्राष्ट्रिय व्यापार विस्तारको लक्ष्य

    नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ८औं संस्करणको नेपाल चेम्बर एक्स्पो २०८१ आजदेखि भृकुटीमण्डपमा सुरु भएको...

    निलम्बित सांसद रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुख घिमिरेसँग भेट्ने तयारी

    १८ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछाने आज सिंहदरबारस्थित...

    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

    १८ माघ, काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। बिहीबार १ लाख...

    चिकित्सकहरू आन्दोलित: ‘पेन डाउन’ सहित माइतीघरमा प्रदर्शनको तयारी

    माघ १८, काठमाडौं – सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आज ‘पेन डाउन’ सहित...