News Portal

गायक तथा संगीतकार रुपकुमार राईले सार्वजनिक गरे “आमा” (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५४० पटक

काठमाडौं – युवा गायक तथा चर्चित संगीतकार रुपकुमार राईको आवाजमा सार्वजनिक भएको गीत “आमा” गायक रुपकुमार राई अफिसिय युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक म्युजिक भिडियो स्टुडियो किङमा रेकर्डिङ गरिएको गीत अनुभवी रेकर्डिस्ट सुरेश राईले रेडर्क गरेका हुन्। चर्चित युवा ऐरेन्जर राजु कार्कीले ऐरेन्ज गरेका गीत राजु कार्कीले नै मिक्सिङ र मास्टरिङ समेत गरेका हुन्। 

सार्वजनिक गीतको छायांकन तथा ड्रोन मोहन कुमार (जिल्लु) ले तयार गरेका गीत छेन्क्स मिडिया प्रालिद्वारा पब्लिसिटी डिजाइनर गरिएको हो। यस गीतको इडिटिङ र कलर अनील कुमार महर्जन, निर्देशक तथा कथाबस्तु इन्द्र जिजिबिसा र सहायक निर्देशक सुजन ब्रजाचार्य (खोपेय) गरेका हुन्। 

सार्वजनिक गीतका रचनाकार सामाजिक अभियन्ता, समाजसेवी चन्द्रकला कोयी राई (ठुली) द्वारा रचियत गीतले संसारका महान आमाको विषयमा उद्गार गरेकी छिन्। एउटी आमाको कथा, व्यथा र पिडा कस्तो हुन्छ भन्ने कुराको उजागर गरेकी छिन्। 

सागीतिक राजधानी खोटाङ सुङदेलमा जन्मेकी गीतकार ठुली   धरानकी स्थायी बासिन्दा हुन्। धरानका मेयर हर्क साम्पाङको अभियानमा समेत सहयोग गरेकी गीतकार ठुलीले प्रदेशी भूमि इजरायलमा रहेर नेपाली सांगीति क्षेत्रमा योगदान दिईरहेकी छिन्। नेपालमा समस्यामा परेका व्यक्तिहरुको विभिन्न समस्याहरुमा मल्हम लगाउदै आर्थिक सहयोग समेत गर्दै आएकी छिन्। 

म्युजिक भिडियो यहा हेर्नुस् 

प्रतिकृया दिनुहोस्

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...