News Portal

  • काठमाडौं स्थित लण्डन पबमा गएर नाचे मेयर बालेन

    हिमालीसंचार संवाददाता
    २९२ पटक

    काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर बालेन शाह लनडन पबमा नाचे । मेयर शाह उनकी श्रीमती सबिना काफ्लेसँग नाचेको भिडियो र फोटो लनडन पबले नै आफ्नो पेज मार्फत सार्वजनिक गरेका हुन्।

    महानगरले काठमाडौंमा भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा दरबारमार्ग स्थित लण्डन पब पनि हटाएको थियो। लण्डन पब हटाउन महानगरका मेयर बालेन्द्र शाह गत ८ भदौमा आफैं डोजर लिएर स्वयम् पुगेका थिए । डोजरले केही भाग भत्काएर तुरुन्तै हटाउन निर्देशन दिएपछि लनडन पब केही समय बन्द भएको थियो । तर, महानगरले पब बन्द गर्न भनेको होइन। बेसमेन्टमा नचलाउ भनेको हो । जुन पबले पनी स्वीकार गरेको थियो।  

    लण्डन पब किंग्स लाउञ्जको छेउमा पुनः सञ्चालनमा आएको छ । नयाँ ठाउँमा सञ्चालनमा आएको लण्डन पबमा मंगलबार राति बालेन एक कार्यक्रममा पुगेका हुन् । उनी व्यक्तिगत निमन्त्रणामा त्यहा पुगेका हुन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...