News Portal

मोरङको रंगेली नगरपालिका दर्बेस निचामरी क्षेत्रबाट पटका सहित एक युवक पक्राउ

हिमालीसंचार संवाददाता
२२४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ९ दर्बेसा स्थित निचामारी पुल नजिकबाट प्रहरीले एक युवकलाई पटका सहित पक्राउ गरेको छ।

नेपालीहरुको दोस्रो महान चाड दिपावली तथा छट पर्व नजिकिदै जाँदा भारतीय सिमानाबाट नेपालका विभिन्न जिल्लाहरुमा पटका तथा अन्य कटकाजन्य बस्तुहरु तस्करहरुले नेपाल भित्राउन थालेका छन्। 

रंगेली नगरपालीका वडा नं. ९ दर्बेसा स्थित निचामारी पुल नजिकबाट प्रहरीले प्र१-०२-००२ ह ८७८९ नंम्बरको अटोमा पटका ल्याउदै गरेको विभिन्न प्रकारका पटका ६० बन्डल प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले सुनवर्सी नगरपालिका वडा नं. ८ हर्चनगडि बस्ने ३० वर्षीय जितेन्द्र राजवशीको अटो सहित पटका नियन्त्रणमा लिएको रंगेलीका प्रहरी निरिक्षक शैलेश न्यौपानेले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...