News Portal

चर्चित हास्यकलाकार बुद्धि तामाङले मकवानपुरकी अनु थिङसंग विवाह गरे

हिमालीसंचार संवाददाता
३८६ पटक

काठमाडौं – चर्चित हाँस्य कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । उनले भक्तपुरको एक पार्टी प्यालेसमा मकवानपुरकी अनु थिङसंग विवाह बन्धनमा बाधिएका हुन् ।

कलाकार तामाङले मकवानपुरकी अनुसँस मागी बिहे गरेका हुन् । अनु विद्यार्थी समेत हुन् । उनीहरुले तामाङ परम्परा-सस्कार अनुसार विवाह गरेका हुन्।  बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धि तामाङ ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका पात्र हो ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...