News Portal

भक्तपुरमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दोलखाका एक युवक पक्राउ

हिमालीसंचार संवाददाता
२३६ पटक

पुष्कर खड्का रामेछाप – भक्तपुरमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दोलखा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका ७ का १९ वर्षीय अशोक भन्ने अनिश भुजेललाई प्रहरी पक्राउ गरेको हो ।

पक्राउ परेका भूजेलले आफू काम गर्नेठाउँ भक्तपुर नगरपालिका १ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको भन्दै पिडित परिवाले प्रहरीकोमा उजुरी दिएका थिए ।
प्रहरीलाई दिएको उजुरीको अाधारमा भूजेललाई ललितपुर महानगरपालिका ९ भुलढोकाबाट पक्राउ गरिएको भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो। पक्राउ परेका भूजेलमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरी जनाएको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...