News Portal

वनकाे रुख काटेर बेच्ने गिराेह प्रहरीकाे नियन्त्रणमा

हिमालीसंचार संवाददाता
२२९ पटक

माेरङ– रबिन्द्र बराल अबैध रुपमा वनकाे रुख काटेर बेच्ने गिराेह पक्राउ परेकाे छ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित चिस्याङ खाेलाकाे बगरमा रहेकाे वनबाट अबैध रुपमा सिमलकाे रुखकाे काटेर बिक्रीका लागि लैजाने क्रममा वनकाे मुख्य बाटाेबाट प्रहरीले ट्याक्टर चालक र ट्याक्टर धनीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी ले को १ त ७१६६ नम्वरको ट्याक्टरमा लोड गरी अवैध रुपमा ७ फिट लम्वाई भएको ६ थान गोलिया काठ ट्याक्टरमा लोड गरी ल्याउदै गरेको अवस्थामा पक्राउ गर्ने सफल भएको छ। ट्याक्टर चालक जिल्ला मोरङ रंगेली नगरपालीका ८ वस्ने वर्ष ४० को मुकेश सिंह र ट्याक्टर धनि रंगेली नगरपालिका ७ वस्ने वर्ष ४० को सन्तोष साहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय विराटनगर मोरङमा बुझाउन पठाएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक शैलेश न्याैपानेले बताए।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...