News Portal

दोलखाको विगु गाउँपालिकाका एक युवक सिंगटी खोलामा हामफालेर वेपत्ता

हिमालीसंचार संवाददाता
१९३ पटक

पुष्कर खड्का रामेछाप- दोलखाको विगु गाउँपालिकाका एक युवक सिंगटी खोलामा हामफालेर वेपत्ता भएका छन्।आज विहान साँढे ११ बजे आफ्नै घरदेखि दुई सय मिटर पर रहेको सिंगटी खोलामा हाम फालेर विगु गाउँपालिका वडा नम्बर ४ सिंगटीका २९ वर्षिय सुरेश लामिछाने वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देल जानकारी दिनुभयो।

उहाँको जानकारी अनुसार लामिछानेको मानसिक सन्तुलन ठिक नभएको र औषधि सेवन गरिरहेका उनले आज सिंगटी खोलामा हामफालेको प्रहरीले जनाएको छ।हामफालेर वेपत्ता भएका लामिछानेको खोजीकार्य भैरहेको दोलखा प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...