News Portal

मोरङको रंगेलीमा सन्थाल समुदायले मनाए छाता पर्व

हिमालीसंचार संवाददाता
३९२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ४ स्थित जनाता माध्यमिक बिधालयको प्रांगणमा बर्षौदेखि आफ्नो परम्परालाई निरन्तरता दिदै आएका समुदायले यो बर्ष पनी भव्य रुपमा छाता पर्व मनाएका छन्।

यो समुदायले बासको लिंगलाई छाताको स्वरुप बनाएरबिधिवत रुपमा विशेष पुजापाठ गर्दे ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा पारम्परालाई जोगाउने उद्देश्यका साथ छाता पूजा गर्दे यो पर्व मनाएका हुन । छाता पर्वमा मोरङका सन्थाल समुदायले आफ्नो परम्परा अनुरुप आफ्नो मौलिक भषेभुषा सहित मौलिक नृत्य सहित मनाएका हुन्।

आयोजित कार्यक्रमको प्रमुख अतिथि  प्रदेश नं. १ का  स्वास्थ्य मन्त्री  जयराम यादव, मेला संयोजक परमेश्वर मुर्मु, विशिष्ट अथिति शारदा प्रसाद किस्कु, लखिराम मुर्मु लगायतको उपस्थिति रहेको थियो । छाता मेलामा मोरङको  रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान लगायतको सन्थाल समुदयका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...