News Portal

  • रामकृष्ण निरौलाको तिहारको कोसेली “लौ फेरी आयो तिहार” बजारमा (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    १४२९ पटक

    काठमाडौं : रामकृष्ण निरौलाको तिहार कोशेली ” लौ फेरी आयो तिहार” म्युजिक भिडियो भर्खर मात्र बजारमा आएको छ । गीतको म्युजिक भिडियोलाई निजम केसी फिल्मको ब्यानरमा गाम शहर युटुव च्यानलले बजारमा ल्याएको हो ।

    दर्जनौ कलाकारहरुको सामुहिक प्रस्तुति रहेको गीतमा रामकृष्ण निरौला , लक्ष्मण गुरुङ , रोहीत अधिकारी , सीता केसी थापा , इन्दुका गुरुङको स्वर रहेको छ भने रेणुका देवी निरौलाको सब्द रहेको छ । देवेन्द्र नेवाको एरेन्ज, आरसी थापाको निर्देशनमा तयार गरिएको गीतमा संगीत निरौलाको आफ्नै रहेको छ  ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोला।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...