News Portal

ओसिम आलमको पहलमा रंगेली अस्पताललाई स्वास्थ्य सामाग्री

हिमालीसंचार संवाददाता
२४३ पटक

रबिन्द्र बराल/मोरङ – प्रदेश नम्वर १ सरकारको स्वास्थ्या आपूर्ति व्यवस्थापन केन्द्रले मोरङको रंगेली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

मोरङको रंगेली जन्मथलो भएका ओसिम आलमको विशेष पहलमा मोरङको रंगेली अस्पताललाई हेमाटोलोजी थ्री पार्ट्स मेशिन पूर्ण रूपमा स्वचालित हेमाटोलोजी विश्लेषक मेसिन रंगेली अस्पताललाई हस्तान्तरण गरेको हो । 

उक्त स्वास्थ्या सामाग्री मोरङको रंगेली अस्पतालका डा. अरुण भट्टराई व्यवस्थापन समितिका अध्यक्ष देवमणी कटुवाल र सदस्यहरुको उपस्थितिमा अस्पताललाई हस्तान्तरण गरिएको थियो। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...