News Portal

  • मुख्यमन्त्री राईलाई मातृशोक, शव भोजपुर लगेर अन्त्येष्टी गरिने

    हिमालीसंचार संवाददाता
    ३२८ पटक

    रविन्द्र बराल/विराटनगर – प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । विस १९९५ सालमा भोजपुर जिल्लाको तिम्मा गाउँमा जन्मिएकी ८४ बर्षीय धनकुमारी राईको विराटनगरमा निधन भएको मुख्यमन्त्रीको सचिवालयले जानाएको छ ।

    ८४ बर्षीय बृद्ध आमाको स्वास्थ्य समस्या जटिल बन्दै गएपछि विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । मृतकको पार्थीव शरीर मोरङ सहकारी अस्पतालमा रहेको छ। अन्तिम संस्कारका लागि भोजपुर लगिने पारीवारिक श्रोतले जनाएका छन् । 

    मुख्यमन्त्री राईको झ्याउँपोखरी षडानन्द नगरपालिका वडा नम्बर ११ भोजपुर जिल्ला स्थायी निवासी हुन्। मुख्यमन्त्री राई कान्छा छोरा हुन् भने उनको तीन छोरा र एक छोरी छिन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...