News Portal

दोलखाको मेलुङ गाउँपालिकाका ३ जनामा डेङ्गु संक्रमण पुष्टि

हिमालीसंचार संवाददाता
२९० पटक

पुष्कर खड्का रामेछाप- दोलखामा पहिलोपटक ३ जनामा डेङ्गु संक्रमण देखिएको छ।लामखुट्टेको टोकाईबाट सर्ने डेङ्ग रोग पहिलो पटक जिल्लाको मेलुङ गाउँपालिकाका तीन जनामा डेङ्गु संक्रमण देखिएको हो।

उनिहरु उच्च ज्वरो लगायतका स्वास्थ्य समस्या देखिएपछि सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा परीक्षण गर्न आएका तीन जनामा डेङ्गु संक्रमण पुष्टि भएको पशुपति चौलागाईं स्मृति अस्पतालले जनाएको छ।अस्पतालका अनुसार तीनजना मध्ये दुई जनाको उपचार भैरहेको र एक जना डिस्चार्ज भएको अस्पतालका डक्टर बिनोद दंगालले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...