News Portal

रामेछापमा अरिङगालले टोकेर ७५ बर्षिय बृद्धाको मृत्यु

हिमालीसंचार संवाददाता
२७४ पटक

पुष्कर खड्का – रामेछापमा अरिङ्गलले टोकेर एक बृद्धाको मृत्यु भएको छ।मृत्यु हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलिकोट कल्लेरी निवासी ७५ बर्षीया टेक बहादुर सिंजालि मगरको मृत्यु भएको हो।

बारीमा घाँस काटन जाने क्रममा अरिङ्गगालले टोकेर हिजो ( शुक्रवार) साँझ पर्दा पनि घरमा नआएपछि खोजी गर्ने क्रममा बारीमा अरिङ्गालले टोकेर बेहोस अवस्थामा फेला पारेर तत्काल उद्दार गरि उपचारको लागि धोबी बजार स्थित अस्पतालमा लगिएको थियो।त्यहाँ उपचार सम्भवन नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...