News Portal

  • हङकङमा टाईफून नम्बर ८ शुरु, उच्च सर्तकता रहन ओब्जरभेटरीको आग्रह

    हिमालीसंचार संवाददाता
    २४४ पटक

    युवा राई/हङकङ – हङकङमा बुधवार साँझ ७:२५ बजेदेखि उत्तरपूर्वी ठूलो सामुद्रिक आँधी टाईफून नम्बर ८ शुरु भएको हङकङ ओब्जरभेटरीले जनाएको छ। उक्त सामुन्द्रिक आँधी ६३ किलोमिटर प्रतिधण्टाको गतिमा चल्न सक्ने अधिकारीहरुले बताएका छन्।

    हङकङका ओब्जरभेटरीले स्थानीय नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ। ओब्जरभेटरीले समुन्द्र, तटीय क्षेत्रहरुमा र स्वीमिङ जस्ता पानीका खेलहरुमा संलग्न नहुन सूचना जारी गरी सचेत गरेको छ। 

    सामुद्रिक आँधीका कारण हककङको जनजीवन अस्तव्यस्त र प्रभावित हुने भएको छ। घर बाहिर निस्कदा मान्छेका लागि धेरै जोखिम हुने भएकाले अधिकांश नागरिकहरु घरभित्र थुनिएका छन् । हङकङका स्टार फेरी, सामुद्रिक बाटो, अधिकांश सार्वजनिक सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द हुने भएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...