News Portal

प्याज सेवन गर्दा महिनावारी भएकाे बेलामा पेट दुख्ने समस्याको समाधान

हिमालीसंचार संवाददाता
५९९ पटक

काठमाडौँ। काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ। तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सरदेखि मधुमेहसम्मको रोगसँग लड्न मद्धत पुग्छ। चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ।

नियमित प्याजको सेवनले शरीरमा इन्सिुलेसनको मात्रा सन्तुलित गर्छ। साथै मधुमेह रोगीले दिनहुँ प्याज सेवन गर्दा फाइदा हुन्छ। यसको नियमित सेवनले शरीरमा भएको बढि क्यालोरीलाई नियन्त्रण गर्नका साथै कार्बोहाइड्रेटलाई पचाउन सहयोग गर्छ।

जानकारहरुका अनुसार रगतको कमी भएकालाई प्याजले लाभ पुर्याउँछ भने प्याजले युरिन इन्फेक्सनको समस्यामा राहत दिन्छ। त्यस्तै तनाव कम गर्न, पाचन प्रक्रिया दुरुस्त बनाउन र मीठो निद्रा लगाउन प्याज गुणकारी मानिन्छ। प्याजमा पाइने तत्वले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ।

कपाल झर्ने समस्या भएकाले प्याज खाए फाइदा गर्छ। प्याज खाँदा कब्जियतको समस्याबाट छुटकारा पाइन्छ। महिनावारीमा पेट दुख्ने समस्या भोगिरहेका महिलाका लागि प्याज लाभकारी छ। आँखाका लागि पनि प्याज लाभदायक मानिन्छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...