News Portal

जबरजस्ती करणी कसुर मुद्दामा फराररहेका रामेछाप खाँडादेवीका भण्डारी पक्राउ

हिमालीसंचार संवाददाता
२१६ पटक

पुष्कर खड्का रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत चितवनबाट जबरजस्ती करणी कसुर मुद्दामा फराररहेका खाँडादेवी गाउँपालिका-८ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्‍ने ४४ वर्षीय पदमध्वज भण्डारी रहेका छन्।

फरार भएको भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार सल्लाघारीबाट पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...