News Portal

रामेछापको भटौलिमा करेन्ट लागेर एक पुरुषको मृत्यु

हिमालीसंचार संवाददाता
२५० पटक

पुष्कर खड्का – रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ७ भटौली घर भएका ‘बिजुले’ भनिने ५५ वर्षीय बिजुली माझीको मृत्यु भएको हो।

आज आइतबार दिउँसो जंगलमा गाई चराउनको लागि गएको बेला भुईमा लत्रिएको बत्तिको तारमा पर्दा माझीको घटना स्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...