News Portal

रंगेली जनजाति महासंघकाे वडा समन्वय परिषदले मनायो २८ ओै विश्व आदिवासी दिवस

हिमालीसंचार संवाददाता
२२८ पटक

रबिन्द्र बराल  नेपालका आदिवासी जनजाति संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवसकाे उपलब्धमा रंगेलीमा आदिवासी दिवश मनाएका छन। विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघकाे वडा समन्वय परिषदले रंगेली नगरपालिका १ स्थित बिर्ता वजारमा रहेको साझा भवनको प्राङ्गणमा साे कार्यक्रम काे आयोजना गरेका थिए। कार्यक्रममा क्षेत्र नम्बर २ का सभासद लिला बल्लव घिमिरेकाे प्रमुख अतिथिमा उक्त कार्यक्रमकाे आयोजना गरिएको थियोे।

कार्यक्रम प्रमुख अतिथिले बेनर पढेर कार्यक्रमकाे उद्घाटन गरेका थिए। साे कार्यक्रममा विभिन्न संस्थाले आफ्नो माैलिक परम्परा झल्काउने पहिचान सहित प्रदर्शन समेत गरेका थिए। नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली , विभिन्न बडाका बडा अध्यक्ष  आदिवासी रंगेलीका हाकिय बहादुर राई, दिपेन्द्र कुमार श्रेष्ठ घनश्याम मंडल , नगर अध्यक्ष बद्री नारायण राजवंशी  धर्मेन्द्र कुमण मंडल, अनपूर्णा मंडल, लगायतकाे उपस्थिति रहेको थियोे।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...