News Portal

प्रधानमन्त्री देउवासंग मोरङका क्षेत्रीय सभापति शंकर राईको भेट, सडक र कृषिका योजना माग

हिमालीसंचार संवाददाता
२६४ पटक

काठमाडौं  नेपाली कांग्रेसका मोरङ १ का क्षेत्रीय सभापति शंकर राईले प्रधानमन्त्री तथा नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवालाई भेट गरी मोरङ क्षेत्रका आवश्यक रहेका विकासका योजना तथा माग सहित छलफल गरेका छन्।

मोरङ जिल्लाको लेटाङ-कानेपोखरी सडक फोरलेनको बनाउनुपर्ने, मदन भण्डारी राजमार्ग द्रुतगतिमा निर्माण हुनुपर्ने, सुकुम्बासी समस्या तत्काल समाधान गर्नुपर्ने, पर्यटनको अथाह संभावना बोकेको विशेष गरेर मोरङ क्षेत्र नं. १ लाई विशेष योजना दिएर पर्यटनको क्षेत्रको विकासका लागि आग्रह गरे।

सभापति राईले कृषी क्षेत्रलाई समेत विशेष योजनाको आवश्यकता रहेकोले कृषि कार्यक्रम दिन प्रधानमन्त्री समक्ष माग गरेका थिए। सभापति राई सहित लेटाङ नगर सभापति दिपकचन्द्र राई, उपसभापति मदन भट्टराई र महाधिवेशन प्रतिनिधि खड्ग श्रेष्ठ लगायतले भेट गरेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...