News Portal

इजरायलले गर्यो गाजा क्षेत्रमा आक्रमण, ५ वर्षीया बालिकासहित ८ प्यालेस्टाइनीको मृत्यु

हिमालीसंचार संवाददाता
४४२ पटक

एजेन्सी। इजरायली सेनाको आक्रमणमा परी एक बालिकासहित ८ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। मारिनेमध्ये प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे)का एक कमान्डर पनि भएको बताइएको छ।

गाजास्थित पीआईजेले इजरायलमा बम विस्फोटको धम्की दिएपछि सो हवाई गरिएको इजरायलले जनाएको छ। गाजाको स्वास्थ्य अधिकारीहरुले ५ वर्षीया बालिका र पीआईजेका कमान्डर तयसिर जबरीको मृत्यु भएको बताएका छन्।

पछिल्लो समय पीआईजेले आक्रमण गर्न लागेको भन्दै इजरायलले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै लगेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...